रविले आफ्नो विबादित नागरिकता र पासपोर्टका विषयमा पहिलो पटक मुख खोले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आँफु अमेरिकाको ग्रिनकार्ड त्यसै त्यागेर नआएको बताएका छन् । अमेरिका छाडेर नेपाल आएर विश्व रेकर्ड राख्दा संसारभरका मिडियाले ठूलो ठूलो हेडलाइन बनाएर छाप्दा नेपालका मिडियाहरुले मेरो विषयमा सँधै कन्जुस्याई गर्दै होकी हैन की झै गरेर समाचार छापेको भन्दै उनले मिडियारुसँग अहिलेसम्मकै कडा शब्दमा मिडियाहरुमाथि खनिए । […]